डीएसपी भट्टराई निलम्बित

न्यूज डेस्क     २०८० कार्तिक ११, शनिबार २१:३४ बजे मा प्रकासित


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।

महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराई निलम्बनमा परेका हुन् ।

 

उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।

प्रतिक्रिया





Top