नेपाल प्रहरीमा खुल्यो जागिर, क-कसले दिन पाउँछन् आवेदन ? [सूचनासहित]

न्यूज डेस्क     २०८० कार्तिक १७, शुक्रबार ०९:०४ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।

 

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

आवेदन अनलाइनमार्फत दिनु पर्ने नेपाल प्रहरीले जनाएको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया





Top