भूकम्पबाट जाजरकोट मृत्यु हुनेको संख्या १२८ पुग्यो

न्यूज डेस्क     २०८० कार्तिक १८, शनिबार ०९:२८ बजे मा प्रकासित


सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको पुष्टी भएको छ ।

जाजरकोटका ९२ र रुकुमपश्चिका ३६ जना रहेका छन् । प्रहरीका अनुसार जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

अहिलेसम्म भूकम्प परप् १०८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको लगिएको छ । जाजरकोट केन्द्रबिन्दु भए गएराति ११ः४७ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया





Top