धनुषामा नयाँ एसपी मित्रबन्धु शर्मालाई पठाइयो

शम्भु पण्डित     २०८० कार्तिक २४, शुक्रबार ०५:५४ बजे मा प्रकासित


जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषामा एसपी मित्रबन्धु शर्मालाई पठाएको छ ।

धनुषामा कार्यरत एसपी विश्वराज खड्कालाई मंगलबार हटाउने निर्णय भएको थियो ।

आरती साहको मृत्यु प्रकरणमा एसपी खड्कालाई हटाएको हो ।

नयाँ खटाइएका एसपी शर्मा प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया





Top