टिकटक बन्द गर्ने सरकारको निर्णय

न्यूज डेस्क     २०८० कार्तिक २७, सोमबार १४:०९ बजे मा प्रकासित


जनकपुरधाम । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनकारी दिइन्।

उनका अनुसार नेपालमा पछिल्लो समय सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेकाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे।

प्रतिक्रिया





Top