बरिष्ठ सई, सई र असईहरुको पदस्थापन (हेर्नुस सूचीसहित)

न्यूज डेस्क     २०८० मंसिर ८, शुक्रबार ०५:०१ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरी प्राविधिक समूहतर्फका प्रहरी बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई)हरुको पदस्थापन भएका छन् ।

प्रहरी महानिरीक्षकको मंसिर ४ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुको नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो ।

 

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

हेर्नुहोस् पदस्थापन सूची : prvdhk_prsn_prnn_prbnnhrk_pdsthpn (1)

प्रतिक्रिया





Top