जनकपुर : विवाहपञ्चमीमा १८ पाकेटमार पक्राउ, अधिकांश महिला

न्यूज डेस्क     २०८० पुष १, आईतवार १५:३५ बजे मा प्रकासित


जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

दिउँसो २ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ ।

उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया





Top