जनमत पार्टीले आन्दोलनकारीको बैठक बोलायो

न्यूज डेस्क     २०८० पुष ४, बुधबार १७:४४ बजे मा प्रकासित


जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरुको बैठक बोलाएको छ।

बुधबार पार्टी अध्यक्ष डा.सीके राउतले एक सूचना निकाल्दै पुष ११ गतेको लागि काठमाडौंमा आन्दोलनकारीहरुको बैठक राखिएको जानकारी दिएको छ।

उनले स्वराज आन्दोलन ,किसान आन्दोलन र जनमत पार्टीको आन्दोलनको क्रममा आन्दोलनमा भाग लिएका तथा एक राती हिरासत बसेकाहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन।

यस्तो छ सूचना :

प्रतिक्रिया





Top