सशस्त्र प्रहरी बलद्वारा गांजा बरामद

न्यूज डेस्क     २०८० पुष ५, बिहीबार २०:०९ बजे मा प्रकासित


सप्तरी । सप्तरी जिल्लाकाे हनुमाननगर ककालिनी न पा वाड न ८ कोशिपलार ईलाकामा लुकाई छिपाई राखेको अबस्थामा २ क्विन्टल ४० के. जि. गाजा सशस्त्र प्रहरी बल वि ओ पि को बर्साईनबाट खटी गएको टोलिले वरामद गरेको छ ।

 

बरामद गांजाकाे थप अनुसन्धान को लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा भै रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया





Top