सिरहामा घरमै सुतिरहेको अवस्थामा महिला र युवक पक्राउ

न्यूज डेस्क     २०८० पुष ९, सोमबार १५:३४ बजे मा प्रकासित


सिरहा । सिरहामा एक युवक महिलाको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन ।

सिरहा नगरपालिका वडा नम्बर १७ खैरटोकाका शैलेश यादवका छोरा सुरज यादवलाई आइतबार करिब राति एघार बजेको समयमा एक महिलाको घरमै अबैध गतिविधि गर्दा परिवारले समातेका थिए ।

रातीको समयमा महिलाको घरमा होहल्ला भएपछि परिवारले ईलाका प्रहरी कार्यालय माडर चौकीमा खबर गर्नसाथ प्रहरीले यादव घरमै खाट मुनि लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यादव र खातुन संग अबैध सम्बन्ध रहेको महिलाकी परिवारले बताएका छन । पक्राउ परेका यादव र खातुनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको बुझनमा आएको छ ।

प्रतिक्रिया





Top