धनुषा : भन्सार छलीका सामाग्री बरामद

न्यूज डेस्क     २०८० माघ १०, बुधबार ०९:४५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छलीका २ लाख भन्दा बढीका सामाग्री बरामद गरेको छ ।

भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका सामाग्री सहित १ थान माेटरसाइकल गरी जामा रु २ लाख ६७ हजार , ५०० सय मूल्य बराबरको सामाग्री बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

विभिन्न स्थानबाट बरामद गरेको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया





Top