जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो ।
भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ।
नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
प्रतिक्रिया