नेपाल प्रहरीका १३०८ जवान सहायक हवल्दारमा बढुवा ? (सूचीसहित)

मधेशपाटी अनलाइन     २०८० चैत्र ६, मंगलवार २३:५१ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीका १३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

बढुवा समिति बैठकको निर्णय अनुसार आज मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

हेर्नुस् बढुवा भएको सुची :  cn_5443_pc_to_ahc_civil_20801206

प्रतिक्रिया





Top