जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा निसासिएर एक जनाकाे मृत्यु भएको छ ।
सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिकको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।
प्रतिक्रिया