सिरहा : मध्य राति घरबाटै एक माेटरसाइकल चाेरि,प्रहरी छानबिन गरेनन्

न्यूज डेस्क     २०८० चैत्र २२, बिहीबार २१:४८ बजे मा प्रकासित


जनकपुरधाम । सिरहामा मध्य राति एक माेटरसाइकल चाेरि भएको छ । प्र २-०२ ००१ प १८६४ नम्बर माेटरसाइकल घरबाटै चाेरि भएको पण्डितले बताए ।

सिरहाकाे कल्याणपुर नगरपालिका वडा नम्बर ११ कल्याणपुर बजारमा घर पर्ने माेटरसाइकल प्र २-०२ ००१ प १८६४ नम्बर को १५० सीसी (कालाे र राताे कलर पलसर ) मोटरसाइकल मध्य राती चोरी भएको बताए ।

सिरहा कल्याणपुर घर भएका गाेबिन्द पण्डितले माेटरसाइकल लक गरेर राखिएको अवस्थामा मध्य राति घरबाटै चोरी भएको माेटरसाइकल धनी पण्डितले बताएका छन ।

पण्डितकाे माेटसाइकल चोरी भएको लगत्तै जाहेरी दिने तयारीमा बुझिएको छ ।

प्रतिक्रिया





Top