नेपाल प्रहरीका २० एसएसपीको फेरबदल , को-कहाँ ? [सूचीसहित]

न्यूज डेस्क     २०८१ जेष्ठ १६, बुधबार २२:१४ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको बुधबार सरुवाको निर्णय भएको हो ।

 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु बिश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेबी थापा, दीप शम्शेर ज.ब.रा.लगायतको सरुवा भएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउनु हुन सम्बन्धित सबै कार्यालयलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

हेर्नुहोस् को-कहाँ सरुवा भए ?

प्रतिक्रिया





Top