छुटेका लाई पनि दाउरा वितरण गरिएको छ ।
शम्भु पण्डित ,जनकपुरधाम । तराईमा केही दिनयता शीतलहरका कारण चिसो ह्वातै बढेपछि सबैला नगरपालिकाका मेयर कारिराम यादवले आगो ताप्न नगरका विभिन्न स्थानमा दाउरा वितरण सुरु गरेका छन् ।
शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि नगरभित्र पर्ने विभिन्न क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र स–साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेका हुन् ।
चिसो प्रभावित क्षेत्रमा बुधबार एक ट्रयाक्टर दाउरा वितरण गरेको छ । गाउँ ठाउँ लगायत उनले नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेको छ ।
नगर बासीलाई चिसोबाट जोगाउन मेयर यादवले एक ट्रयाक्टरमा दाउरा लोड गरि नगर प्रहरी पठाएर बस्तीको विभिन्न स्थानमा बाँडेका हुन् ।
उनले यस्तो चिसोको बेला चिसो प्रताडितलाई थोरै भएपनि न्यानोको अनुभूत गर्न पाउन भन्ने उद्देश्यले दाउराउ वितरण गरेको बताए ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ मट्टहीमा ठाउँ ठाउमा दाउरा बितरण गरेको छ । चाैक चाैकमा गाउ ठाउँमा अहिले बितरण गरिरहेका छन । सबैला नगर प्रहरी जितनरायन यादव र भराेसी समक्ष यसमा सहयोग पुर्याएका छन ।
साे दाउरा ठाउँ ठाउँमा आगाे बाड्न बितरण गरेको हाे । छुटेका लाई पनि टेम्पुमा दाउरा बितरण गरेर पठाए हाे सबैला नगर प्रहरी छुटेकालाई दाउरा दिएपछि खुसियाली भएर गए बताए । अहिले आगो बलिरहेका छन ।
ठाउँ ठाउँको तस्बिरहरू….
साे दाउरा बितरण कार्यक्रम सबैला नगरपालिकामा मेयर कारिराम यादवले वडामा बाडिरहेका छन । नगरमा जाडो बढेपछि दाउरा बितरण गरेको हाे ।
तराईमा जाडो बढेपछि जताततै दाउरा वितरण गरिएको छ । धनुषा जिल्लाको सबैला नगरपालिकामा मेयर यादवले दाउरा वितरण गरिरहेका छन ।
प्रतिक्रिया