कुम्भमेलामा भागदौड मच्चिएपछि कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि

न्यूज डेस्क     २०८१ माघ १६, बुधबार २१:१९ बजे मा प्रकासित


एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा कम्तीमा ३० जना मारिएको पुष्टि भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ६० जना घाइते भएका छन् ।​

 

मृतकमध्ये २५ जनाको सनाखत भइसकेको बताइएको छ ।

कुम्भमेलाका बेला एउटा घाटमा भागदौड मच्चिएपछि केही मानिसहरू सम्पर्कविहीन भएको दाबी गरिएको छ ।

प्रतिक्रिया





Top