काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने’ छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्विकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू ९महासन्धि, प्रोटोकल र सिफारिस० सबन्धी प्रतिबेदन पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।
सरकारले फाष्टट्रयाकमा पारित गर्ने भन्दैआएको अध्यादेश जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहमति नभएका कारण आज पनि संसदमा निर्णयार्थ पेश नगर्नेभएको छ ।
कार्यसुची…..









प्रतिक्रिया