नेपाल प्रहरीका (डीआईजी) भट्टराई एआईजीमा बढुवा सिफारिस

न्यूज डेस्क     २०८१ फाल्गुन ११, आईतवार १३:०८ बजे मा प्रकासित


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाको लागि फारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठक डीआईजी भट्टराईलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया





Top