सबैलामा दक्ष युवा (YEED) परियोजनामा एक दिन तालिम सप्पन्न !

शम्भु पण्डित     २०८२ असार ४, बुधबार ०६:२४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैलामा दक्ष युवा (YEED) परियोजनामा एक दिन तालिम सप्पन्न भएको हाे । साे कार्यक्रममा १८ बर्ष उमेर देखि महिला पुरुष दुबै मिलाएर १०१ जना तालिम लिएको छ ।

मर्यादित राेजगारीकाे विद्धमान अवस्थावारे सवांद सत्र कार्यक्रम रहेको थियो । प्रशिक्षक रवीन्द्र श्रीवास्तव र अर्जुन सिंह समाजिक परिचालन अधिकृतको अगुवाइमा एकदिने कार्यक्रम रहेको जनाएको छ । सहभागी अभिवावक टाेल समुदायको अगुवा ब्यक्तिहरु पनि उपस्थितिमा कार्यक्रम भएको थियो ।

सबैला उद्योग बाणिज्य संघका अध्यक्ष ब्रहम्देब यादव सबैला नगरपालिका महिला शाखा प्रमुख गिता महताे लगायत गाउका भलभलादमि बुद्धिजीवी समेत सहभागी भएको हाे ।

साे कार्यक्रम प्लान इन्टरनेसनल नेपाल र जानकी महिला जागरण समाजको सहयोगमा एकदिन कार्यक्रम रहेको थियो । वेराेजगार युवाहरूलाई सिपमुलुक राेजगार तालिम दिएको छ ।

प्रतिक्रिया





Top