मुख्यमन्त्री यादवले डाके सुरक्षा परिषद् बैठक

न्यूज डेस्क     २०८२ कार्तिक २९, शनिबार २२:२७ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक गरेका थियो । गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक भएकोे हाे ।

प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक डाकिएको बुझिएको छ । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् । त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिसमेत सहभागी छन् ।

यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि सुरक्षा थ्रेट रहेको बताएका थिए ।

प्रतिक्रिया





Top