जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारत भ्रमणमा गएका छन् ।
भारत भ्रमणमा उनले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्।
शनिबार अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्।शनिबार नै राउत भारत भ्रमणका लागि गएका हुन्।
उनी तीन दिनपछि नेपाल फर्किनेछन्।








प्रतिक्रिया