अरुन कान्त यादव बेस्ट मोडल रिजनलबाट सम्मानित

न्यूज डेस्क     २०८० जेष्ठ १५, सोमबार २२:५० बजे मा प्रकासित


जनकपुरधाम । टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको स्पर्श म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ ।

तेस्रो स्पर्श म्युजिक भिडियो अवार्ड बेस्ट मोडल रिजनलबाट धनुषाका अरुन कान्त यादव सम्मानित भएका छन ।
यादव दुई दर्जन भन्दा बढी मैथिली, भोजपुरी,हिन्दी म्युजिक भिडियो अभिनय गरेका छन ।

हिन्दी सिनेमा गल्ती बाट चर्चा बटुल्न सफल भएका थिए भने “घास काट चलु आहा”मैथिली म्युजिक भिडियोमा उनको अभिनयलाइ दर्शकले निकै मन पराएका थिए ।

प्रतिक्रिया





Top