संसारी माताको स्थलमा सौन्दर्यीकरण अभियान सम्पन्न,मेयरकाे चाैतरफी प्रसंशा

न्यूज डेस्क     २०८० जेष्ठ १६, मंगलवार ०८:५८ बजे मा प्रकासित


महोत्तरी । मधेश प्रदेशको जलेश्वर स्थिति “संसारी माताको मन्दिर सौन्दर्यीकरण कार्य जलेश्वर नगरपालिका द्वारा सु-सम्पन्न भएको छ ।


महोत्तरीको जलेश्वर नगरपालिकालाइ पर्यटक शहरको रुपमा चिनाउने हाे भन्दै मेयर सुरेश साह सोनार आफ्नो चुनावी प्रतिबद्ध पुरा गर्दै जादा बर्षा देखि जिर्ण र खण्डर अवस्थामा रहेको माता संसारीको मन्दिर र ब्रहमचारि कुट्टि लाइ जिर्णोधार र सौन्दर्यीकरण गरेका छन ।

गाउलेहरू भन्दै याे संसारी माताको मन्दिरकाे पुजा पाच बर्षमा एकचोटि हुने धुमधाम साथ मनाउने गरिन्छ । मेयर साहकाे कामले गाउभरि चाैतरफी प्रसंशा गरिरहेका बताए ।

पाँच बर्षमा हुने पुजा १९ गते देखि २६ गते सम्म संसारी माइको पुजा हुनेछ त्यस माझ्मा प्रमुखले गरेको कार्यको स्थानीय चौतर्फी प्रशन्सा गर्दै छ्न ।

प्रतिक्रिया





Top