सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको बेथिति विरुदमा आमरण अनसन बसेका स्थानिय युवा सुभेन्द्र साहको अवस्था चिन्ताजनक रहेकाे छ । करिब ४ दिनदेखि अनसनमा बसेका युवाको माग संबोधन गर्नका लागि भ्रस्ट नगरपालीकाका कर्मचारीहरु तयार छैनन ।
आफ्ना जायज माग राखेर अनसन शुरू गरेका युवाले नगरमा भएको नाताबाद ,कृपाबाद लगायतका बेथिति विरुद्धमा पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि उनले प्रचण्ड गर्मीको समयमा आफ्ना ज्यान हातमा लिएर बसेका छन ।
घटनाको वास्तविकता सम्म पुग्न नचाहने सरकारले घटना घटिसकेपछि अनेकन उपायहरूको खोजी गर्नु कानुन विपरीत भएको हुँदा निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ । छन् । तर सरकार र निकायले देह त्याग गरेपछि अवस्य सुनला ।








प्रतिक्रिया