जनकपुरधाम । मधेश प्रदेशको महोत्तरीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
२१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा महोत्सवको बर्दिबास नगरपालिका वडा नम्बर १०, खैरबना बस्दै आएका ४५ वर्षीय सोमबहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले समातिएको हो ।
थिङले स्थानीय जंगलमा ती महिलाको बलात्कार गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया