रोजगार छैन देशमा भोक प्यास बिर्सेर लामवद्ध छन जान विदेशमा

न्यूज डेस्क     २०८० श्रावण २०, शनिबार १७:२५ बजे मा प्रकासित


देश मा रोजगार नभए पछि युवा हरु विदेश पलायन हुन  बाध्य छन

आज  महोत्तरी को वर्दिबास मा  एक बिदेसी कम्पनी   को लागि ६०० कामदार को मग हुदा । पृअन्तवार्ता को लागि ४५०० युवा आएका  छ्न । विदेश जान कै लागि ४०°को टन्टलापुर घाम मा भोक प्यास सबै विर्सेर आफ्नो अन्तवार्ता को पालो पर्खिदै गरेको तस्वीर ले सबै कोअन झस्काएको छ ।

प्रतिक्रिया





Top