मिर्जा राशिद द्वारा जनै पूर्णिमा तथा रक्षाबन्धनको शुभकामना

न्यूज डेस्क     २०८० भाद्र १४, बिहीबार ०९:१४ बजे मा प्रकासित


 

 

कपिलवस्तु, भाद्र १४

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने युवा नेता तथा समाजसेवी मिर्जा राशिद बेगले जनै पूर्णीमा तथा रक्षाबन्धनको शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

मिर्जा राशिदले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

 

जनै पूर्णीमा तथा रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगतिको कामना प्रकट गरेका छन्।

प्रतिक्रिया





Top