जनकपुरधाम । मधेश सरकारले आज बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।








प्रतिक्रिया