हिमांशु श्रीवास्तव द्वारा नवरात्रि तथा बड़ा दशैको शुभकामना व्यक्त

न्यूज डेस्क     २०८० कार्तिक ४, शनिबार ०९:२३ बजे मा प्रकासित


कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने नेपाल विद्यार्थी संघ कृष्णनगर अध्यक्ष हिमांशु श्रीवास्तवले नवरात्रि तथा बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l

अनुरोध सहित नवरात्रि तथा बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै नवरात्रि तथा बड़ा दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

श्रीवास्तवले नवरात्रि बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।

प्रतिक्रिया





Top