नेपाल प्रहरीका १६ डिआइजीको सरुवा,मधेस प्रदेशमा यज्ञविनोद पोखरेल

न्यूज डेस्क     २०८० पुष २५, बुधबार ०७:२४ बजे मा प्रकासित


जनकपुरधाम । सरकारले नेपाल प्रहरीका १६ जना डिआइजीहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो ।

 

सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् ।

सरुवा सूचीअनुसार कोशी प्रदेशमा चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ ।

को कहाँ ?dig_24   

dig_24 (2)

प्रतिक्रिया





Top