सिरहा कल्याणपुर दुर्घटना हुँदा एक बालक मृत्यु, चालक फरार

न्यूज डेस्क     २०८० चैत्र २२, बिहीबार १६:०३ बजे मा प्रकासित


सिरहा , चैत २२ गते । सिरहाको कल्याणपुरमा बुलेरो गाडी बाट दुर्घटना भएर एकजना बालकको मृत्यु भएको छ।

कल्याणपुर न.पा.३ इटारी प्रसाही निवासी रामअशिष साह तेलीको नाति र सुरज साहको १२वर्षिय छोरा अमन साहको प्र.२-० १००१च ०३७६ नम्बरको कुखुरा ओसारपोसार गर्ने बुलेरोले उप्त बालकलाई ठोकिदा सो दुर्घटन भएको जानकारी ईलाका प्रहरी कार्यलय मिर्चैया प्रहरीले जानकारी दिएको छ।

एमबुलेन्स डराईभर सन्तोष साहको ब्यान अनुसार ! कल्याणपुर नगर पालिकाको तयफको छोरा आफुलाई फोन गरि एमबुलेन्स लिएर आउनु भनुभयो । हामी उक्त घटना भएको ठाउमा पुग्यो । उ सङ्गे आफू मृत्यु भएको बालकलाई लिएर दुर्गा किलनिक कलयान्पुरमा पुग्यो त्यहा अवस्था बालको गम्भीर भएपछी म र तयफको छोरा लिएर मिर्चैयाको मङलम होस्पीटल मिर्चैया आउदा बालक मृत्यु भैइसकेको थियो ।। मृत्यु भए लग्ते तयफ को छोरा फरार भयो । सनतोस एमबुलेन्स डराईभर बताउँछन् ।

मृत्यु भएका बालक अन्दाजी १२ बर्षका हुन ।मृत्यु बालको बुवा सुर्ज साह हुन ।घर कल्याणपुर नगर अन्तरगत पर्साही हो

प्रहरी ब्यान उल्लेख छ।
बुलेरो पिक्प बाट दुर्घटना भएर १२ बर्ष अमन साहको मृत्यु भएको हो । गाडी नियन्त्रण लिएको यश घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय मिर्चैया प्रहरीले जनाएको छ

प्रतिक्रिया





Top