नेपाल प्रहरीका १६ एसपीहरुको हेरफेर,धनुषामा भुवनेश्वर तिवारी – को कहाँ ? [सूचीसहित]

न्यूज डेस्क     २०८० चैत्र २३, शुक्रबार २२:१० बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीका १६ जना एसपीहरुको काज फेरबदल गरेका छन ।

शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् ।

 

तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।

प्रतिक्रिया





Top