एसएसपी बसन्त रजौरेले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

न्यूज डेस्क     २०८१ बैशाख १७, सोमबार १३:०२ बजे मा प्रकासित


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले आज काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गर्दै । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया





Top