जनकपुरधाम। ०७९ कार्तिक ४ गते जनकपुरधाममा भएको भ्रष्टचार बिरूद्धको आन्दोलनबाट पक्राऊ परेका १७ जना नेता कार्यकर्ता आज असोज ३० गते उनीहरू धनुषा जिल्ला अदालतबाट सफाई पाएका छन ।
सफाई पाएका नेताहरुलाई डा.सि के राउत द्वारा बधाई एवं धन्यबाद ज्ञापन गरिएको छ । संघियता आए देखि जनप्रतिनिधि तथा कर्मचारीहरु जनता बाट उठिएका करमा आफ्नो रजाई गरिरहेको कारण जनमत पार्टी को नेतृत्वमा जनकारवाही सुरु भएको थियो ।
धनुषा जिल्ला अदालत ले सबै प्रमाण को आधारमा उनीहरू लाई सफाई दिएको डा.सी.के.राउत को सचिवालय ले जानकारी दिएका छन । सफाई पाएका नेता कार्यकर्ताहरु समानित अदालत र कानुन सहयोगीहरू लाई धन्यबाद पनि दिएका छन।
यस्तो छ नामावली !!
संजय साह-मोहतरी
बिजय कुमार यादव -धनुषा
संजय प्रधान -धनुषा
धनिकलाल कापर-धनुषा
श्याम सुन्दर मण्डल
कैलाश साह-धनुषा
कारण यादव-सिरहा
महेश यादव-सिरहा
धुर्योधन यादव-सिरहा
सऊदी मण्डल -सिरहा
प्रेम यादव-सिरहा
दिनेश रजक- सिरहा
ओम बिक्रम कुशवाहा -धनुषा
अमर नाथ साह-सिरहा
संजय सिंह-सर्लाही
बिक्रम जैन- मोहतरी
जीवन त्यागी-मोहतरी








प्रतिक्रिया