मध्यराति भूकम्पको धक्का महसुस

न्यूज डेस्क     २०८१ फाल्गुन १६, शुक्रबार ०३:२९ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुर उपत्यका लगायत देशको विभिन्न भू-भागमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५२ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया





Top