शम्भु पण्डित ,जनकपुरधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै सबैला नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सबैला नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाको सबैला वडा नम्बर ३ मा रहेको प्राथमिक स्वस्थ्यकेन्द्र प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ ।
कर्यालयमा अहिले निर्वाचन अधिकृत सहित जम्मा सर्वदलीय टिम रहेको निर्वाचन अधिकृतले बताएका हुन् ।
सो कार्यक्रममा निर्वाचन शान्तिपुर्ण रुपले गर्न गराउन र अचारसहिता मानेर जानू पर्ने । एक कार्यक्रम बिछ निर्वाचन कार्यलय स्थापना गरिएको छ ।
सर्वदलीय बैठक बसि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत श्री बासुदेव पाण्डेले जानकारी दिए ।








प्रतिक्रिया