सबैला : लोसपाबाट रामचन्द्र प्रसाद जयसवाललाई मेयरमा उम्मेदवारी दर्ता तयारीमा

न्यूज डेस्क     २०७९ बैशाख १२, सोमबार १०:२० बजे मा प्रकासित


जनकपुरधाम। धनुषा जिल्लाकाे सबैला नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवारी दर्ता गराउने तयारीमा जुटेका छन ।

सबैला नपाबाट मेयर पदमा रामचन्द्र प्रसाद जयसवाललाई टिकट दिने निर्णय भएको हो । लाेसपाबाट वडाम नम्बर ४,८,१२ ,१३ ई वडामा उमेदवार दर्ता भईसकेकाे छ बाकीमा कागजात तयारी गरि दर्ता हुने बताएका छन र

लोसपाको बसेको केन्द्रीय बैठ्कबाट जयसवाललाई नगरप्रमुखका लागि टिकेट दिएकोहो ।

प्रतिक्रिया





Top