एमालेबाट मिथिला विहारीमा ना.पा वडा ८ बाट योगनारायण (फेकन) यादवले पाए टिकट

न्यूज डेस्क     २०७९ बैशाख १२, सोमबार ११:१० बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं ८ मा वडाको उम्मेदवारको लागि नेकपा एमाले पार्टीले योग नारायण यादव( फेकन) लाई टिकट दिएको छ ।

अाज बिहान लामो छलफलपछि फेकन यादवलाई वडा नं ८ कचुरिका लागि टिकट प्रदान गरेको नेकपा एमाले पार्टीका धनुषा जिल्ला अध्यक्ष राजकिशाेर यादवले जानकारी दिए ।यसअघि एमालेले अन्ततः फेकन यादवलाई टिकट दिएको हो ।

नेकपा एमाले पार्टीकाे कचुरीमा बलियो संगठन र योग नारायण यादव (फेकनकाे ) पक्कड मानिन्छ ।

प्रतिक्रिया





Top