पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरे मतदान

न्यूज डेस्क     २०७९ बैशाख ३०, शुक्रबार ११:०६ बजे मा प्रकासित


पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।

यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् ।आज देशभर स्थानीय तहको चुनाव हुदै छ ।

प्रतिक्रिया





Top