जनकपुर धाम।
मधेस प्रदेश जिल्ला धनुषाको सबैला नगरपालिका वार्ड नं. ७ मा नेपाल कम्युनिस्ट पार्टी(एमाले) बाट वडा अध्यक्ष विजयी भएको छ।
मतगणना अनुसार, सबैला नगरपालिका- ७ मा एमालेका उम्मेदवार रामदेव सहनी मलाह निर्वाचित भएको छ।
अध्यक्ष सहनि ३६७ मत प्राप्त गरि विजयी भएको हो।
उनको निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार श्री नारायण प्रतिहस्त ३०५ प्राप्त गरि प्राजित भएको छ।
अध्यक्ष सहनी २०७४ मा भएको पालिका चुनावमा पनि अध्यक्ष अर्थात् दोस्रो कार्यकालमा प्रवेश गरिएको छन्।
त्यस्तै, नगरपालिकामा मतगणना जारी नै छन्। अहिले वार्ड नं. ८ को गिन्ती भइरहेको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी गराए। पालिकामा जम्मा १३ वार्ड सम्म छन।








प्रतिक्रिया