नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन कमजोर भयो भने फेरि पनि देश दुर्घटनामा जाने खतरा रहेको बताएका छन् ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बौल्दै प्रचण्डले यस्तो बताउका हुन् । ‘यो गठबन्धन कमजोर भयो भने अहिले देश दुर्घटनामा जाने खतरा छ,’ उनले भने, ‘दुईटा गठबन्धन र विचार र प्रवृति अहिले छ । अरुले एमाले भन्छन् । त्यो एमालेमात्रै छैन । त्यहाँ पनि गठबन्धन छ ।’








प्रतिक्रिया