मिनी बस भैरहवास्थित भाटभटेनी अगाडि दुर्घटना

न्यूज डेस्क     २०७९ श्रावण ४, बुधबार १२:१६ बजे मा प्रकासित


 

भैरहवा। बेलहियाबाट बुटवल जाँदै गरेकाे मिनी बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ।

लु१ख ३६६० नम्बरकाे मिनी बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ । एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिक्रिया





Top