एकाबिहानै ५:२६ मिनेटमा भूकम्पकाे धक्का महसुस…

न्यूज डेस्क     २०७९ श्रावण २१, शनिबार ०७:०४ बजे मा प्रकासित


मधेसपाटी डेस्क
जनकपुरधाम,२१ साउन। आज(सनिवार) एकाबिहानै ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ ।

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

 

प्रतिक्रिया





Top