धनुषा: बस दुर्घटना हुँदा १५ जना घाईते र ५ जना सिरियस

न्यूज डेस्क     २०७९ श्रावण २३, सोमबार १०:११ बजे मा प्रकासित


जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न ।

काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  १५ जना घाईते मध्ये ५ जना गम्भीर घाईते भएको छ ।

गम्भीर घाईतेलाई प्रादेशिक अस्पतालमा जनकपुमा उपचार भइरहेको  ईलाका प्रहरी कार्यलय भरतपुर धनुषाका प्रहरी नायक निरीक्षक मनोज कर्णले जानकारि दिनु भयो।

काठमान्डौ बाट निस्केका बस बिहान करिब ४:०० बजे दुर्घटनामा परेको छ।

बाकि यात्रु सकुशल घर पुगेका छन। भने साधारण चोटपटक लागेकोहरु बिरेन्द्र्बजारकै मेडिकलमा उपचारत्त छन।

प्रतिक्रिया





Top