भोलि सार्वजनिक बिदा

न्यूज डेस्क     २०७९ भाद्र १३, सोमबार १५:१९ बजे मा प्रकासित


 

मधेसपाटी, जनकपुरधाम। भोलि (मंगलबार) सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि
हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।

प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।

 

प्रतिक्रिया





Top