सबैला नगरपालिकामा भोलि सार्वजनिक विदा

न्यूज डेस्क     २०७९ भाद्र २३, बिहीबार १३:५५ बजे मा प्रकासित


शम्भु पण्डित,जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा भोलि सार्वजनिक विदा घोषणा गरेको छ । नगरका स्वास्थ सेवा सुचारु रहने बताएका छन ।

सबैला नगरपालिकाका मेयर कारिराम यादव एक विज्ञप्ति जारी गर्दै शुक्रबार भादो २४ गते दिन आन्नद चतुर्दशी पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।

 

 

प्रतिक्रिया





Top