सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

न्यूज डेस्क     २०७९ भाद्र २४, शुक्रबार १४:२७ बजे मा प्रकासित


जनकपुरधाम। सर्पले डस्दा एक बालिकाको ज्यान गएको छ ।

दाङको देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

 

प्रतिक्रिया





Top