पुर्व सांसद प्रभु साहको गाउँमा खुलेआम यौनधन्दा….

न्यूज डेस्क     २०७९ आश्विन २, आईतवार ०६:५९ बजे मा प्रकासित


रौतहट। मधेस प्रदेश स्थित रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ५ एक होटलमा खुलेआम अश्लिल धान्दा चलदै अवस्थामा स्थानीय सरकार तथा प्रशासन मौन रहेको छ।

मौलापुर बजारको होट्लमा खुलेआम केटि ल्याएर गलत काम भाइरहेको छ। कति चोटी यसमा विरोध गर्दा अर्थात मुद्दा उठाउदा पनि जनप्रतिनिधि र प्रहरीले केही गर्न सकेनको छैन। अहिले पनि त्यो होटलको गलत कार्य रुकेको छैन। गलत काममा मौलापुर नगरपालिका-५ को वाडा अध्यक्ष चन्द्रशेखर साहको आफ्नै काकाको छोरा प्रमोद साह र दयाशंकर साहले गलत काममा सामेल रहेको स्पष्ट देखिएको छ।

अाफै बिकास पुरुष कहलाउने विनाश पुरुषको अासेपासे खुलियाम रन्डीबाजी गरि अाईरहेको छ। जनताको सेवकका रुपमा रहेको पूर्व संसद प्रभु साह धाकधम्कीले स्थानीय जनता न बोलेको एक स्थानीयको भनाई रहेको छ।

रौतहटमा अश्लिल लवान्डा लवन्डीया नचाउेने प्रख्यात खेती कमाएको पुर्व सांसद साहले चुनावी फैदा लिदै अाई रहेको छ। तर अाफ्नै वडामा यौन-धन्दा अश्लिल, चोरी-चकारी काम गराउदै अाईरहेको होटल संचालनलाई कार्यवाही को साट्टा परोसाहन दिने केही ब्यक्ति ले गर्दै गराउदै अाई रहेको छन् ।
केही विगतको दिनमा चर्को विरोध गर्दा केही दिन स्थगित गरिएको हुँदा पनि पुनः अश्लिल बेसिया रन्डीबाजी खुलेआम गर्ने गराउनेलाई कडा कार्वाही गराउन समेत जोडदार माग गर्दै स्थानीयद्वारा गरिएका छन्।

प्रतिक्रिया





Top